क्रिकेटमा नयाँ नियम बल चम्काउन नपाउने !!

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेटमा खेलका दौरान थुकले बल चम्काउन नपाइने लगायतका नियमहरु परिवर्तन गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै आईसीसीले मंगलबार थुकले बल चम्काउन नपाइनेसहितका नियम परिवर्तन गरेको हो ।

आईसीसीको प्रमुख कार्यकारी कमिटीले उक्त नियमलाई अनुमति दिएको हो । कोरोनाको महामारी रोकिएपछि सुचारू हुने सबै क्रिकेट प्रतियोगितामा नयाँ नियम लागु हुनेछ ।

यस्तै टेष्ट क्रिकेट दौरान खेलाडीमा कोरोनाको लक्षण देखिएमा खेलाडी परिवर्तन गर्न पाउने नियम पनि आईसीसीले बनाएको छ भने टिमले हरेक इनिङ्समा थप डीआरएस रिभ्यू लिन पाउनेछन् ।

यह भी पढ़ें  ‘पिता का सपना या सियासी रणनीति?’ आखिर क्यों डिप्टी CM नहीं बने निशांत कुमार, खुद खोला राज!

Leave a Reply

Your email address will not be published. Required fields are marked *